दफा १८
सिफारिस समिति
(१) नियम १७ बमोजिम कार्यालयमा तथ्याङ्क सङ्कलन अनुमतिका लागि पेस भएको निवेदन तथा नियम २३ बमोजिम तथ्याङ्क प्रमाणीकरणका लागि पेस भएको प्रतिवेदनको प्राविधिक उपयुक्तता जाँच गरी सिफारिस : गर्न _ देहाय बमोजिमको सिफारिस समिति रहनेछ:-
(क) कार्यालयको सम्बन्धित महाशाखा प्रमुख “निष्मक
(ख) कार्यालयमा अनुमति माग भएको “सदस्य तथ्याङ्कसम्बन्धी, विषय हेर्ने शाखाको“ प्रमुख
(ग) कार्यालयको आर्थिक प्रशासन“शाखा प्रमुख न्याय
(घ) कार्यालयको कानून अरडिकिष, -सदस्य
(ङ) कार्यालयको तथ्याङ्क अनुमति सम्बन्धी काम गर्ने सम्बन्धित शाखा सदस्य पमन - -सचिव
(२) उपनियम (१) बमोजिमको समितिको बैठकमा आवश्यकता अनुसार विषय विज्ञलाई आमन्त्रण गर्न सकिनेछ।
(३) उपनियम (१) बमोजिमको समितिको बैठकसम्बन्धी अन्य कार्यविधि सो समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।